मेहेन्दी लगाउँदै

काठमाडौँको इन्द्रचोकमा मेहेन्दी लगाउँदै । साउन महिनमाा हिन्दु नेपाली महिलाहरुले शिवको पूजा आराधना र व्रत बसी हरियो चुरा, हरियो पोते र मेहेन्दी लगाउने गर्दछन् । तस्बिर: रोशन सापकोटा